विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखाले पाँचखाल  सवस्टेसनबाट वितरण हुने विद्युत सेवा बन्द गरेको छ । प्राधिकरणले हिजो (७ गते) देखि सेवा बन्द गरेर सबस्टेसन मर्मतकाे काम गरिरहेकाे छ ।

आइतबार (आज) बेलुका ५ बजेदेखि सेवा बन्द गरेर मर्मतकाे काम सुरू गर्ने तयारी भइरहेकाे प्राधिकरणले जनाएकाे छ । सेवा ६ बजेसम्म मात्र बन्द हुनेछ । यस्तै, ९ गते (साेमबार) बिहान ९ः३० बजेदेखि देखि ११ः३० सम्म र १० गते बेलुका ४ बजेदेखि ६ बजेसम्म विद्युत सेवा बन्द गरिनेछ । 

प्राधिकरणले शनिबार (हिजाे) पनि ३ घन्टा सेवा बन्द गरेर मर्मत संभारकाे काम गरेकाे  थियाे । शनिबार बिहान ९ः३० बजेखेदि दिउसो ११ः३० बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म सेवा बन्द गरिएको थियाे।

सवस्टेसनमा सेवा सटडाउनमा राखी कार्य गर्नुपर्ने हूँदा सवस्टेसनबाट वितरण हुने सबै क्षेत्रका सेवा अवरुद्ध हुनेछ ।  प्राधिकरणका अनुसार तोकिएको समयअवधि अगावै काम सम्मन्न भए निर्धारित समय अगावै सेवा सूचारु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit