विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले ४.७५ प्रतिशतका दरले बोनस सेयर र लाभांश दिने भएको छ । सञ्चालनक समितिको पुस ५ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीका अनुसार २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान, हिसाब, नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गर्नेछ । साथै, २०७९/८० लेखापरीक्षक नियुक्त गरी पारिश्रामिक समेत निर्धारण गरी गर्ने जनाइएको छ । 

कम्पनीले चुक्ता पुँजीको ०.२५ प्रतिशतका दरले नगद लाभांश पनि प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्ताव पारित गर्न पुस २८ गतेको लागि साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने पनि कम्पनी जानकारी दिएको छ । 

कम्पनीले आयोजना गरेको सधारण सभा पुस २८ गते कम्पनीको कार्यालय त्रिपुरेश्वरमा विहान ११ बजेबाट सुरु हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit