विद्युत अपडेट

  • प्राधिकरण : १०१३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १४८९१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३०६८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६६५ मे.वा.
२०८० असोज १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडाैं । नेपाल–भारत ९ औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसिडब्लूआर) वार्ता बुधबार काठमाडौंमा सुरु भएको छ । तीन दिने यस बैठकले दुई देशबीचका जलस्रोत सम्बन्धी विभिन्न मुद्दाहरूमा छलफल प्रारम्भ गरेको छ ।

बुधबारको सहसचिवस्तर (जेएसटिसी) बैठकमा द्धिपक्षीय गण्डक सम्झौता, कोशी सम्झौता र महाकाली सम्झौता अन्तर्गतका विभिन्न आयोजनाहरुको बारेमा छलफल केन्द्रीत रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए । बिहीबार जारी रहने जेएसटिसी बैठकमा पनि यिनै विषयवस्तु लगायत अन्य जलस्रोतका क्षेत्रहरुमा अझ ब्यापक छलफल हुने भेटुवालले बताए ।

जलस्रोत सचिवस्तरीय संयुक्त बैठक शुक्रबार बस्दै छ । उक्त बैठकले बुधबार र बिहिबार भएका छलफलको निष्कर्षलाई अन्तिम टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit