विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोलपम्प चौबीसै घण्टा खुला गरिएको छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बुधबारदेखि प्रहरीले चलाएका पेट्रोल पम्प चौबीसै घण्टा खुला गर्न थालेका हुन् ।

नेपाल प्रहरीले प्रधान कार्यालय नक्सालमा र सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३