विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २१, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । साझा पावर डेभलपमेन्ट प्रालिले सिन्धुपाल्चोको बलेफी खोलामा निर्माण गर्ने २० मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा आज (असार ५ गते) लगानी गर्ने विषयमा सम्झौता भएको हो ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रबन्ध सञ्चालक कुवेरमणि नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गरेका छन् । ४ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ ।

रिडी पावर कम्पनीले लगानी गर्ने गरी निर्माण हुने आयोजनामा कुमारी बैंकले १५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । काम सुरु भएको दुई वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको प्रबन्ध सञ्चालक नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३