विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा थप २ शव फेला परेका छन् । यो सँगै भेटिएका शवको सङ्ख्या ५ पुगेको छ । नेपाली सेना तथा प्राविधिकसहितको संयुक्त खोज टोलीले बुधबार अपरान्ह शव फेला पारेको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले ऊर्जा खबरलाई बताए ।

उनका अनुसार ५ वटै शवलाई हेलिकोप्टरमार्फत नुवाकोटको त्रिशूली ल्याइएको छ । फेला परेका शवको पहिचान हुन बाँकी रहेको छ । 

भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि उक्त जलविद्युत् केन्द्रको विद्युत्‌गृहमा प्रवर्द्धक कम्पनीका ५ र नेपाली विद्युत् प्राधिकरणका १ सहित कुल ६ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३