काठमाडौं । चौथो ऊर्जावरण (ऊर्जा र वातावरण) अन्तराट्रिय सम्मेलन सम्पन भएको छ । इन्डियन सोसाइटी अफ हिटिङ, फ्रिज एण्ड एयर कन्डिसनिङ इन्जिनियर्सले मंगलबार होटल मेरियटमा सम्मेलन सम्पन्न गरेको हो ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, ऊर्जा उद्योग, वाणिज्य क्षेत्र, भारतिय प्रतिनिधि, निजी क्षेत्रलगायतका १५० जना बढी सहभागि भएका थिए । सम्मेलन मुख्यतया ऊर्जा सुरक्षालाई सम्बोधन गर्ने, नेतृत्व गर्ने ऊर्जा दक्षता र भित्री वायु गुणस्तर निर्माणमा प्यानल छलफलमा केन्द्रित भएको थियो ।
ऊर्जावरण एचभीएसी र आर्किटेक्चरमा जानकारीमुलक र अन्तरक्रियात्मक साझेदारी हो । जसले प्रभावकारी तरीकामा ऊर्जा निर्माणलाई सरक्षणमा केन्द्रित गर्दछ ।