काठमाडौं । चौथो ऊर्जावरण (ऊर्जा र वातावरण) अन्तराट्रिय सम्मेलन सम्पन भएको छ । इन्डियन सोसाइटी अफ हिटिङ, फ्रिज एण्ड एयर कन्डिसनिङ इन्जिनियर्सले मंगलबार होटल मेरियटमा सम्मेलन सम्पन्न गरेको हो ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, ऊर्जा उद्योग, वाणिज्य क्षेत्र, भारतिय प्रत...}