विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीले २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको कम्पनीले संखुवासभामा निर्माणाधीन . मेगावाटको माथिल्लो हेवा खोला साना जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो

सय रूपैयाँ मूल्यमा अंकित २० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको कम्पनीले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको

बोर्डबाट अनुमति मिलेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीय सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको

कम्पनीले निर्माण गरीरहेको आयोजना अन्तिम चरणमा पुगेको आयोजनाको काम असारभित्र सम्पन्न गरी साउन पहिलो साताबाट २०७८ साउनदेखि प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै विद्युत उत्पादन सुरु गर्नुपर्ने थियो तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ सबस्टेसनसम्म आवश्यक १०. किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३