विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा हाइड्रो पावर कम्पनी लिमिटेडले ३ कर्मचारी माग गरेको छ । कम्पनीले निर्माणधीन तथा निर्माणमा जान तयारीमा रहेको आयोजनामा खटाउन उक्त कर्मचारीको माग गरेको हो ।

१ जना भू-प्राविधिक इन्जिनियर र एकजना ड्राफ्ट पर्सन र एकजना ड्राफ्ट टेक्निसियनको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भू-प्राविधिक इन्जिनियरको लागि भू–वैज्ञानिक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि २ देखि ३ वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ ।

ड्राफ्ट पर्सन र ड्राफ्ट टेक्निसियनको लागि सिभिल इन्जिनियरिङ विषयमा प्लस–टु पास गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि १/२ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले बुधबार (जेठ ३ गते) सम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिंदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit