विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले ४ हजार ९ सय ६५ मेगावाटका ५४ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुला गरेको छ । २०८१ चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका १० मेगावाटभन्दा माथिका ३८ वटा नदी प्रवाही (आरओआर) र १६ वटा आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजनाको पिपिए खुलाएको हो । 

सूचना अनुसार ती आयोजनाका प्रवर्द्धकलाई ३० दिनभित्र भिन्नन १३ प्रकारका कागजातसहित प्राधिकरणको व्यवसाय विकास निर्देशनालय अनतर्गत विद्युत् व्यापार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

सञ्चालनमा रहेका, वित्तीय व्यवस्थापन पूरा गरी निर्माण भइरहेका, प्रसारण लाइन तथा सबस्टेशनहरूमार्फत निर्वाध रूपमा विद्युत् प्रवाह हुने सक्ने (ओभर लोडिङ नहुने) आयोजनाको पिपिएलाई प्राथमिकता दिइने पनि प्राधिकरणले जनाएको छ । साथै एन माइनस १ (एन–१) कन्टिन्जेन्सीको अवस्थामा सञ्चालनमा रहेका प्रसारण लाइन तथा सबस्टेशनहरूमार्फत विद्युत् प्रावह हुन सक्ने आयोजनालाई पनि प्राथमिकता दिने प्राधिकरणले जनाएको छ । 

पिपिएका लागि आह्वान गरिएका ३८ नदी प्रवाही आयोजना

क्र.स कम्पनी नाम आयोजना नाम क्षमता (मेगावाट)
ग्रिड नेपाल कम्पनी प्रालि चमेलिया ८५
अप्पर त्रिशूली हाइड्रोपावर लिमिटेड अप्पर त्रिशूली-२ १०२
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड हिमचुली दोर्दी ५७
गोमा गणेश हाइड्रोपावर प्रालि दोर्दी दूध १९
मिजु इनर्जी प्रालि लोयर अप्सुवा ५४
सिम्बुवा रेमिट हाइड्रो लि सिम्बुवा खोला ६९.४
सूर्य इनर्जी प्रालि बुढिगण्डकी ९१.१
युनियन हाइड्रोपावर लिमिटेड अप्पर तमोर-ए ६०
सुस्मित इनर्जी प्रालि म्याग्दी खोला-बी १२.५
१० अरुण भ्याली हाइड्रोपावर डेप्लोपमेन्ट कम्पनी लिमिटेड अप्पर काबेली-२ १४.५
११ लिवर्टी इनर्जी कम्पनी प्रालि बदिगढ २४.६
१२ हनुमान हाइड्रोपावर प्रालि छिलुङ खोला ४३.२
१३ हनुमान हाइड्रोपावर प्रालि तातोपानी खोला १९
१४ इस्टर्न इनर्जी प्रालि इर्खुवा खोला क १५
१५ माथिल्लो मैलुङ खोला जलविद्युत मध्य मैलुङ १३
१६ ऊर्जा डेभलोपर्स प्रालि दुधकोसी-९ १६६
१७ सिम्बुवा हाइड्रोपावर प्रालि माथिल्लो सिम्बुवा खोला ४०
१८ सगरमाथा हाइड्रोपावर प्रालि दुधकोसी-६ १७१
१९ दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेड म्याग्दी खोला-ए २३.७
२० नेपाल हाइड्रोभेन्चर प्रालि तमोर खोला ३५.२
२१ आइबी इनर्जी प्रालि होङ्गु खोला-१ २९.९
२२ दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेड सुपर इन्खु २२
२३ युनिभर्सल पावर कम्पनी लिमिटेड माथिल्लो इन्खु २४.२
२४ अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड बुदुम खोला १४.५
२५ अप्पर तामाकोसी हाइड्रोपावर रोल्वालीङ २०.६
२६ प्रकाश सोलुसन प्रालि सुपर पालुङ ३५.३
२७ सानिमा हाइड्रोपावर लि. अप्पर मैलुङ-बी १७
२८ ट्रस्ट इनर्जी लि. पालुङ खोला-१ ३०
२९ ग्रिन भेन्चर्स लि. लिखु ४ ए क्यास्केड १२.२
३० म्याग्दी खोला हाइड्रोपावर कम्पनी प्रालि म्याग्दी २७.५
३१ रुरुगढ पावर कम्पनी लिमिटेड उप्पल्लो रुरुबन्चु १९.६
३२ सुम्मित पावर कम्पनी प्रालि सुर्के दुधकोसी १८८
३३ चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड बुढी गण्डकी पोर्क ८१
३४ चिलिमे हाइड्रोपवार कम्पनी लिमिटेड चुम्चेत स्यारखोला ४५
३५ केसीज् होटेल्स एण्ड मल्टीप्रपोज प्रालि सुप्रिम मिडेल सेती १८
३६ भेरीबबई मल्टी पर्पोज परियोजना भेरी रिभर ४६.८
३७ एचइडी इनर्जी प्रालि रोल्वालिङ खोला ८१.३
३८ एटलस इनर्जी प्रालि मिडल घुन्सा खोला ३०.२
जम्मा     १८५८.९१९

 

पिपिएका लागि आह्वान गरिएका १६ आंशिक जलाशय आयाेजना

क्र.स कम्पनी नाम आयोजना नाम क्षमता (मेगावाट)
अप्पर अरुण हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्ट अप्पर अरुण १०६१
चिलिमे हाइड्रो कम्पनी लिमिटेड सेती नदि-३ ८६.२
स्नोफल हाइड्रोपावर लि तेजो थोगम २८.९
फ्रेस वाटर इनर्जी अप्पर मुदी खोला १२.७
ओमेगा इनर्जी डेप्लोपर प्रालि अप्पर सुनिगढ १४
अपी पावर कम्पनी लिमिटेड त्रिशूली गल्छी ३०
उज्यालो इनर्जी सोलुसन प्रालि लिखु खोला ३६
हिमताल हाइड्रोपावर कम्पनी प्रालि अप्पर मर्स्याङ्दी-२ ३२७
इन्डिपेन्डेन्ट हाइड्रोपावर प्रालि दूधकोसी-५ ९५.३
१० विद्युत उत्पादन कम्पन‍ी लिमिटेड फुकोट कर्णाली ४८०
११ बेथान कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लि. बेथान कर्णाली ४४२
१२ सन स्टार इनर्जी प्रालि सुपर सेती ४६
१३ सानीभेरी हाइड्रोपावर कम्पनी प्रालि सानीभेरी -३ पीआरओआर क्यास्डेज २९.८
१४ नेपाल पोर्टफिलियो इनर्जी प्रालि माथिल्लो चुवा लुरुप्या ११०.०२
१५ बिजबेली इनर्जी प्रालि चुवा खोला क्यास्डेज ९८.१
१६ चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेड चैनपुर सेती २१०
जम्मा   १६ ३१०७.४३४

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३