विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रअन्तर्गत खजुरा उप–वितरण केन्द्रले आर्थिक वर्ष ०८०/०८१ मा ग्राहकको लाइन काटेर १ करोड ५६ लाख ८ हजार ७६२ रुपैयाँ बक्यौता महसुल असुल उपर गरेको छ । 

केन्द्रले महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएकोमा ६५९ जना (९५.५० प्रतिशत) ग्राहकले बक्यौता भुक्तानी गरेको हो । 

यो अघिल्लो आर्थिक वर्ष ०७९/०८० भन्दा २ गुणा बढी रकम भएको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३