विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको ५औँ वार्षिक साधारण सभा हुने भएको छ । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा असार २३ गते क्वालिटी बैंक्वेट, बुद्धनगरमा हुने भएको छ ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने र आव लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल हुने जनाएकाे छ । साथै सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरूको निर्वाचन सम्बन्धीबारे छलफल हुने छ जानकारी दिएको छ ।

कम्पनीको ठेगाना परिवर्तन सम्बन्धमा विशेष छलफल गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि निर्णय गरेको छ ।

सभा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३