images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यहरुलाई १५ प्रतिशत बोनश सेयरर लभांश वितरण दिने घोषणा गरेको छ । कम्पनीले मंगलबार (२० गते) बसेको सञ्चालक समितिको बैठकले सेयरधनी सदस्यालाई बोनश सेयर तथा लाभांश दिने निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजीबाट १५ प्रतिशत हुन आउने अर्थात १ अर्ब १ करोड २७ लाख ६९ हजार २ सय १ रुपैयाँ बोनस सेयर र लाभांश दिन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्यलाई ७.५ प्रतिशत बोनश सेयर  तथा ७.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले प्रस्ताव पारित गर्न पुस २२ गते (शुक्रबार) का लागि साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित हुने लगतै लगानीकर्तालाई बोनस सेयर र लाभांश वितरण गरिने पनि कम्पनीले जनाएको छ । 

कम्पनीको रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०६० भदौदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit