विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । शुभम पावर लिमिटेडले निर्माण साथै सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ । 

गत साल असार २ गते आएको बाढीले क्षती पुर्याएपछि आयोजना पूरा बन्द भइ  सञ्चालन हुन सकिरहेको थिएन । कम्पनीले बाढी प्रश्चात बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेबाट पूर्ण रूपले सञ्चालनमा  आएको जानकारी दिएको छ । 

नेप्सेका सूचना अनुसार ‘अहिले आयोजनाको पुनः निर्माण कार्य र पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरूको आवश्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न भएको हुँदा यसबाट विद्युत् उत्पादन हुन सक्ने अवस्था निर्माण भएकोले २०८१ जेठ २२ गतेबाट आयोजनाबाट विद्युत् उत्पादन सुरू भएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३