विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका क्रियाशिल रहेको ट्रेड युनियनहरू दशै, तिहारलगायतका चाडपर्वमा खटाइएको कर्मचारीको समय भत्ता र इपिआर उपलब्ध गराउन माग गरेका छन् । अतिरिक्त समय कार्य गराउने तर व्यवस्थापनको मनोमानी ढंगले अतिरिक्त भक्ता उपलब्ध गराई कर्मचारीहरूको मनोबल उच्च राख्नुपर्नेमा हतोत्साहित हुने काम गरेको भन्दै भत्ता र इपिआर उपलब्ध गराउन माग गरेका हुन् ।

आगामी ३ दिन (७२ घण्टा) भित्र माग सम्बोधन नगरेमा आन्दोलन गर्ने प्राधिकरणलाई ध्यानाकर्षण गराएका छन् । ‘नेपालमा रहेको अन्य सार्वजनिक संस्थाको तुलनामा प्राधिकरणको कार्य अन्यन्तै जोखिमयुक्त रहेको र कर्मचारीहरू आफ्नो ज्यानको पर्वाह नगरी जनतालाई सर्वसुलभ विद्युत सेवा प्रदान गर्न दिनराज जोखिमपूर्ण कार्य गरिरहेका छन्’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

जोखिमपूर्ण कार्यमा दैनिक खटिने कर्मचारीहरूको मनोबल उच्च राख्न सेवा र सुविधाको सम्बन्धमा सधै उदार हुनुपर्ने भन्दै चाडपर्वमा खटाइएवापतको अतिरिक्त समय भत्ता र इ.पि.आर यथाशिघ्र उपलब्ध गराउन माग गरेका छन् ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit