काठमाडौँ । प्रतिनिधि सभा (संसद) मा आइतबार आर्थिक वर्ष २०८१/८२ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि छलफल सुरू भएको छ । जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको उक्त बजेट माथि छलफल प्रारम्भ भएको हो ।