विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले युनिटेक हाइड्रो पावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फण्डले ताप्लेजुङमा दुई आयोजना निर्माण गरिरहेको कम्पनीमा रणनीतिक लगानी गर्ने भएको हो ।

रणनीतिक लगानी गर्न कम्पनी र फण्डबीच सम्झौता भएको छ । यो फण्ड लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । १ अर्ब रुपैयाँ आकारको यो फण्डले जलविद्युत्, सौर्य र वायु ऊर्जा लगायत दीगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रो पावरले ताप्लेजुङमा ५.८ मेगावाट क्षमताको माथिल्लो फवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीसँग थप १५ मेगावाटको मध्य इङ्वाखोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पनि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit