काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले युनिटेक हाइड्रो पावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फण्डले ताप्लेजुङमा दुई आयोजना निर्माण गरिरहेको कम्पनीमा रणनीतिक लगानी गर्ने भएको हो ।
रणनीतिक लगानी गर्न कम्पनी र फण्डबीच सम्झौता भएको छ । यो फण्ड लक...}