काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा महिलाको सहभागिता तथा लैङ्गिक समावेशीताको अवस्था निकै नाजुक रहेको यस क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । विद्युत् विकासका क्षेत्रमा क्रियाशील निकायहरूमा नेतृत्वदायी भूमिका तथा इन्जिनियर तथा प्राविधिक महिलाको सहभागिता अझ न्यून रहेको उनीहरूको विश्लेषण छ ।
ऊर्ज...}
काठमाडौं । अमेरिकी विकास साझेदार निकाय (युएसएआइडी) मार्फत नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ऊर्जा नेपालले ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकास कार्यक्रम सुरु गरेको छ । उसले असोज ७ गते यसलाई औपचारिकता दिएको घोषणा पनि गरेको छ ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, संसदको क...}