काठमाडौं । यो वर्षको ‘नेपाल ऊर्जा ज्योति सम्मान’ निजी क्षेत्रबाट जलविद्युत विकासमा अग्रणी भूमिका निर्वाह गरेका अभियन्ता एवं जलविद्युत प्रवर्द्धक स्वर्गीय हरि बैरागी दाहाललाई प्रदान गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जलविद्युत विकासमा पुर्याएको योगदान...}