काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र विद्युत जडित क्षमता ३६०० मेगावाट पुर्याइने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आज संसदको दुवै सदनमा आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
आगामी आवमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन तथा निजी क्षेत्रबाट उत्पा...}