काठमाडौँ । मेन्छियम हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित ४.७२ मेगावाटको माथिल्लो पिलुला खोला–२ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । २०८० सालको बाढीबाट क्षति पुगेको आयोजना पुनर्निर्माण गरी हिजो (चैत १४ गते) देखि उत्पादन सुरु भएको हो ।
पहिलो पटक २०७९ साल पुस १३ गतेबाट आय...}
काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माण सम्पन्न भएको ४.७२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । मेन्छियाम हाइड्रो पावर लिमिटेडले जिल्लाको चैनपुर नगरपालिकामा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा थपेको हो ।
बुधबार (पुस १३ गते) हाइड्रोपावरका अध्यक्ष दीपक खड्क...}