रसुवा । बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको मैलुङ खोलामा ५ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले स्वदेशी लगानीमा अघि बढाएका यी जलविद्युत आयोजना निर्माणाधीन, निर्माणकाे तयारीमा र सम्पन्न भएका हुन् ।
अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनी लिमिटेड, सानिमा...}
काठमाडौं । रसुवामा निर्माणाधीन ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजना विद्युत उत्पादन तालिका फेरि ११ महिना पछि सरेकाे छ । गत असाेजदेखि नै विद्युत उत्पादन सुरु गर्ने भनिए पनि निर्माण पूरा हुन नसकेपछि तालिका २०७९ सालकाे भदाैमा सरेकाे हाे ।
आयोजनाकाे संरचना उच्च हिमाली क...}
काठमाडौं । रसुवास्थित मैलुङ खोला बेसिनमा ४६.२२ मेगावाटका जलविद्युत आयोजना अघि बढेका छन् । निजी क्षेत्रले स्वदेशी लगानीमा अघि बढाएका ५ जलविद्युत आयोजना विभिन्न चरणमा पुगेका हुन् ।
मैलुङ खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको ५ मेगावाटको मैलुङ खोला आयोजना अहिले सञ्चालनमा छ । यो आयोजनाले २०७१ साल...}
काठमाडौं । भौगोलिक अवस्था, भूकम्प, नाकाबन्दी, पहिरो एवं कोभिड–१९ महामारीको मार झेल्दै अन्ततः ६.४२ मेगावाटको माथिल्ले मैलुङ ‘ए’ जलविद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । निर्माण सुरु गरेको ७ वर्षपछि आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।
२०७० सालबाट निर्माण सुरु भएको आयोजना...}