काठमाडौं । भाेजपुरमा निर्माण हुने साढे १४ मेगावाटकाे माथिल्लाे इर्खुवा खाेला जलविद्युत आयोजनामा कूल लागतकाे ७० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट जुटाइने भएकाे छ । प्रवर्द्धक आरती पावर कम्पनीले स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाएर आयोजना अघि बढाउन लागेकाे हाे ।...}