काठमाडौँ । इलाम जिल्लाको देउमाई नगरपालिका-५ मा ८.३ मेगावाटको अप्पर देउमाई खोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमतिपत्र माग गर्दै प्रर्वद्धक कम्पनी वाटर इनर्जी सोलुसन लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएक...}
काठमाडौं । ८.३ मेगावाटको माथिल्लो देउमाई साना जलविद्युत आयोजना निर्माण हुने भएको छ । इलाम जिल्लाको देउमाई नगरपालिका भएर बग्ने देउमाई खोलामा पहिचान भएको आयोजना वाटर इनर्जी सोलुसनले अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विक...}