काठमाडौंँ । युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले निर्माणाधीन तथा निर्माणको तयारीमा रहेको आयोजनामा खटाउने गरी १९ इन्जिनियरको माग गरेको छ । कम्पनीले रिक्त पदपूर्तिका लागि जलविद्युत क्षेत्रमा बढी कार्यअनुभव भएको इन्जिनियरको माग गरेको हो ।
कम्पनीले रेसिडेन्ट इन्जिनियर ४ जना, सिनियर सि...}
काठमाडौं । युनिट्स इन्जिनियरीङ कन्सलटेन्सी प्रालि (यूइसी) लागि विभिन्न रिक्त पदमा रोजगारीको अवसर खुलेको छ । युइसीले निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका जलस्रोतमा आधारित पूर्वाधार आयोजनामा खटाउने गरी कर्मचारी मागेको हो ।
आयोजनास्थल र प्रमुख कार्यालयमा खटाउने गरी ३५ कर्...}