काठमाडौं । कास्कीको मुसेताेडामा सेती हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माणले अहिले गति लिएको छ । आगामी दुई वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको गतिलाई तीव्रता दिइएको हो ।
पोखरा महानगरपालिका–३३ मा निर्माणाधीन आयोजनाको...}