काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । सुरुङमा रहेको एउटा टर्बाइनलाई पुग्ने पानीबाट शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।
सुरुमा एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने योजना...}
काठमाडौं । निर्माण पूरा भई परीक्षणको चरणमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका सबै युनिट सञ्चालन भई पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन अझै ४ महिना लाग्ने भएको छ । ठूलो आयोजना र परीक्षणका धेरै चरण पार गर्नुपर्ने हुँदा समय लाग्ने देखिएको हो ।
हतारमा सञ्चालनमा ल्याएर पछि समस्य...}
दोलखा (लामाबगर) । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षण गर्नका लागि आज (बैशाख १६ गते) सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ । अपरान्ह १२ बजे सरकारी उच्चस्तरीय टोलीको उपस्थितिमा बाँध खोली पानी पठाइएको हो ।
सुरुङ परीक्षणको पूर्वतालिका अनुसार पानी...}
काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा युनिटबाट विद्युत् उत्पादन गर्न अझै एक महिना लाग्ने देखिएको छ । उपकरण परीक्षण (सुख्खा परीक्षण) मा समय लागेको हुँदा पूर्वनिर्धारित समयभन्दा ढिलो उत्पादन सुरु हुने भएको छ ।
पूर्वनिर्धारित तालिका अनुसार...}
काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षण (वेट टेस्ट) का लागि पानी भर्ने तयारी भइरहेको छ । बैशाख १२ गते अर्थात् आइतबारदेखि परीक्षण गर्न पानी हाल्ने भनिए पनि उपकरणहरूको परीक्षण (ड्राई टेस्ट) पूरा नहुँदा अझै एक–दुई दिन लाग्ने भएको छ...}