काठमाडौं । विद्युत विकास विभागले प्रदेश–१ को संखुवासभामा प्रस्तावित २२० केभी डबल सर्किट तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन निर्माण गर्दा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा राय/सुझाव मागेको छ । विभागले प्रस्तावित प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र दिनुअघि स्थानीय क्षेत्रमा पर्न सक...}
काठमाडौं । प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारण लाइनको अध्ययन चालू चालू आर्थिक वर्षभित्र पूरा हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले संखुवासभाकाे तुम्लिङटारदेखि शीतलपाटीसम्म निर्माण हुने १७ किलाेमिटर लामाे प्रसारण लाइनकाे अध्ययन २०७८ असारभित्र पूरा गर्न लागेकाे हाे...}