सारसङ्क्षेप
जलवायु परिवर्तन प्रत्यक्ष वा परोक्षरूपमा मानवीय क्रियाकलापहरूसँग जोडिएको छ । यसले, विश्व पर्यावरणको बनोटलाई समेत परिवर्तन गरिरहेको छ । मानिसका दैनिक क्रियाकलाप र जीविका सञ्चालनका लागि आवश्यक पर्ने ऊर्जा खनिज पदार्थबाट उत्पादन गर्ने प्रणालीको विकास गरिँदै गर्दा कार्बन उत्सर्जन र प्रदूष...}
पृष्ठभूमि
अर्थन्त्रतलाई गतिशील र जीवन्त बनाउन, आर्थिक वृद्धिदर बढाउन र यसको विस्तारमा ऊर्जाको प्रमुख भूमिका छ । आर्थिक क्रियाकलापको सञ्चालन र व्यवस्थापन गर्न ऊर्जाको नियमित र भरपर्दो आपूर्ति अनिवार्य र आवश्यक सर्त हो । ऊर्जा क्षेत्रको विकासका निम्ति विश्वभर विभिन्न नीतिगत सुधारहरू लागु गरिए...}