काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालनना...}
म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक...}
काठमाडाैं । प्राकृतिक तथा सौन्दर्यको दृष्टिले चीनको तिब्बत विश्वकै छानो मानिन्छ । विशेष भौगोलिक वनावट र संस्कृति भएकाले पछिल्ला दशकमा तिब्बत संसारका लागि चासो एवं आकर्षण गन्तब्य बन्दैछ । योसँगै आध्यात्मिक जगतमा तिब्बती अध्यात्मको अभ्यास विश्वमा परिचित छ ।
यसैलाई आधार मानेर चीनको यो प्रान्तले पर्य...}
राजधानीबाट ३२ किलोमिटर दूरीमा रहेको सुन्दरीजल नगरपालिकाको धाप क्षेत्र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । शिवपुरी राष्ट्रिय निकृञ्जभित्रको धाप पर्यटकीय गन्तब्य बनाउन सकिने प्रशस्तै सम्भावना छन् । तर, स्थानीयको बेवास्था र राज्यको पहुँच नपुग्दा ओझेलमा परेको हो ।
निकुञ्जभित्रको धाप (ताल) यस...}
देशकै एकमात्र मानव निर्मित ताल ‘इन्द्र सरोवर’ अर्थात् कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन् ।
नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी आयोजनाले सर्वसाधारणका लागि यो क्षेत्र खुकुलो बनाएपछि घुम्न आउनेको संख्या बढ्दै गएको हो । मकवानपुरकाे मार्...}
आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्न रामेछाप र दोलखाको सीमा सैलुङमा भ्यूटावर निर्माण गरिएको छ । ऐतिहासिक, धार्मिकस्थलले समेत परिचित यो ठाउँलाई पर्यटकीय गन्तब्य बनाउने योजना छ ।
सैलुङ भ्यूटावरको निर्माण गरी फिनिसिङ भइरहेको छ । दुई जिल्लाको सीमा सैलुङ डाँडामा ३ हजार २ सय मिट उचाईमा टावर निर्माण...}
चार वर्षअघि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण सुरु गरिएको ‘गणतन्त्र स्मारक’ बल्ल पूरा भएको छ । करिब ४२ करोड रुपैयाँमा स्मारकको काम पूरा भएको छ ।
दरबार संग्रहालयको पूर्वतर्फ स्मारक उभ्याइएको छ । देशमा गणतन्त्र आगमनको प्रतीकका रूपमा सरकारले स्मारक निर्माण सुरु गरेको थियो ।
स्मा...}
पर्यटन प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले नवलपरासीको गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ ।
‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला’ भन्ने नाराका मेला हुन लागेको हो । सांस्कृतिक विविधताको आदान–प्रदान र प्र...}
नेपाल वायुसेवा निगमबाट यात्रा गर्न अब घरमै बसेर टिकट लिन सकिनेछ । निगम र इ–सेवाबीच सम्झौता भएकाले यस्तो सुविधा उपयोग गर्न सकिने भएको हो ।
दुवै पक्षबीच सोमबार अनलाइन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन...}
काठमाडौं– नेपालमा पहिलो पटक ‘स्काइवाक’ निर्माण हुने भएको छ । यो दक्षिण एसियाकै पहिलो स्वाइवाक हुनेछ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यले वन्डर्स नेपाल प्रालिले कमलादीमा स्काइवाक निर्माण गर्नेछ । लामो समयको मेहनतपछि निर्माण प्रक्रिया अघि बढेको वन्डर्सका अध्यक्ष आ...}