काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तल्लो र माथिल्लो भोल्टेज स्तरको थ्री फेज मिटर जडानको काम आवेदन दिएको १० दिनभित्र गर्नेछ । प्राधिकरणले थ्री फेज विद्युत आपूर्ति लिन इच्छुक ग्राहकले आवेदन दिएको १० दिनभित्र मिटर जडान गरी सहज रुपमा सेवा उपलब्ध गराउने भएको हो ।
सिंगल फेज मिटर कनेक्सन ५ दिन र थ्री...}
काठमाडौं । तल्लो तथा माथिल्लो भाेल्टेज स्तरको थ्री फेज विद्युत लिन इच्छुक ग्राहकले अनलाइन प्रविधिबाट आवेदन दिन सक्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणले बिहिबार एक सुचना जारी गर्दै थ्री फेज विद्युत आपूर्ति लिन इच्छुक ग्राहकलाई सहज रुपमा सेवा उपलब्ध गराउन अनलाइन प्रणाली सुरु गरेको हो ।
केहि...}