काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ ओलाङमा निर्माण सम्पन्न भएको सुपर चेपे खोला जलविद्युत् आयोजनाको ९.०५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रिज लाइन इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।
आयोजनाको सिभिल संरचना तथा उ...}