काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८७ मेगावाटको सेती नदी–३ आंशिक जलाशय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार भएको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण गर्न लागेका आयोजनाको प्रतिवेदन तयार पारेको हो ।
तयार भएको प्रतिवेदन स्वीकृतिका लागि वन तथा...}