काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । २ महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसनकाे अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन् ।
सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी,...}
काठमाडौं । म्याग्दीको पश्चिम क्षेत्रमा विद्युतीकरण गर्नका लागि निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइनको परीक्षण सुरु भएको हो ।...}
काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा १४० मेगावाटका जलाशययुक्त जलविद्युत आयोजनाकाे प्रवर्द्धक तनहुँ हाइड्राे पावर कम्पनीले दुईवटा सबस्टेसन निर्माण गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईव...}
काठमाडौं । नेपाल-जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो दुई वर्षमा मात्र विद्युतीय पूर्वाधार निर्माण, मर्मत संभार तथा स्तरोन्नतिमा करिब ४८ अर्ब रुपैयाँ खर्च गरेको छ । प्रसारण, वितरण लाइन तथा सबस्टेसन निर्माण, मर्मत सुधार लगायतमा उक्त रकम खर्च गरेको हो ।
प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङका अ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसनहरू निर्माण गरिरहेको हाे ।
भविष्यमा वृद्धि हुन सक्ने विद्युतको सम्भावित मागलाई सम्बोधन गर्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४०० केभी खिम्ती–बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइन आयोजना अन्तर्गतको बाह्रबिसे सबस्टेसन निर्माणका लागि थप जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अपुग भएपछि जग्गा प्राप्तिकाे प्रक्रिया अघि बढाएको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे...}
काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरूको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर र लमजुङको उदीपुर सबस्टेसनको निर्माण सकिन लागेको हो ।
भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्...}
काठमाडौं । अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) नेपालले पाँच सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको छ । एमसिए नेपालले ४ सय केभी क्षमताका पाँच ठूला सबस्टेसन निर्माण गर्न ठेक्का आह्वान गरेको हो ।
एमसिएले तीन लटमा सबस्टेसन निर्माण गर्न अन्तर्राष्ट्रिय बोलपपत्र...}
काठमाडौं । नवलपरासीको बोझापोखरीको सबस्टेसन निर्माण सुरु भएको ७ वर्षमा पूरा भएको छ । नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटारसहित हुप्सेकोट क्षेत्रमा विद्युतीकरण गर्ने गरी २०७३ सालदेखि निर्माण सुरु भएको सबस्टेसनको काम सम्पन्न भएको हो ।
निर्माण सुरु गर्ने बेला तीन वर्षभित्र सम्पन्न गर्ने भनिए...}