म्याग्दी । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाकाे निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएकाे आयोजनाको परीक्षण सुरु भएकाे हाे ।
आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालि...}
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजनाको सिभिल संरचना निर्माणको काम सुरु भएको हो ।
सिभिलको ठेक्का पाएको साकुरा पावर कन्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्...}