काठमाडौँ । पुवा खोला–वान हाइड्रो पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूका लागि साढे १९ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
सय रुपैयाँ अंकितका दरले १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ...}