काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इच्छाएकाे प्रदेशमा सरुवा हुन आवेदन पेश गर्ने सहायक स्तरका कर्मचारीकाे मनस्थिती फेरिएकाे अवस्थामा नाम फिर्ता लिन पाउने अवसर दिएकाे छ । प्रदेश छनाेट गरेर सरुवाका लागि आवेदन दिइसकेका, तर फेरि पुरानै प्रदेशमा रहने इच्छा भएमा नाम फिर्ता लिन पाउने अन्तिम...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयहरूबाट नियुक्त कर्मचारीले इच्छाएको प्रदेशमा सरुवा लिन पाउने भएका छन् । क्षेत्रीय स्तरको विज्ञापनबाट नियुक्ती पाई हाल सोही क्षेत्रमा कार्यरत सहायक स्तरका कर्मचारीले सरुवा प्रयोजनार्थ एक पटकका लागि आफुले चाहेको प्रदेशमा जान पाउने भएका हुन् ।
कर्मच...}