काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस पटक जलाशय जलविद्युत तथा बुहउद्देश्यीय आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । ऊर्जा तथा जलविद्युतमा कतिपय विगतकै कार्यक्रमलार्य निरन्तरता दिइएको छ भने केही नयाँ समाविष्ट...}
काठमाडाैं । सरकारले कृषियोग्य भूमिका सिँचाइका लागि उपयोग हुने विद्युतमा थप छुट दिने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
कार्यक्रममा भनिएको छ– सिँचाइका निम्ति विद्युत आपूर्तिको सहज...}