काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपमहासचिव प्रकाशचन्द्र दुलालले २५ गतेको इपानको धारणाप्रति आपत्ति जनाएका छन् । उनले अध्यक्ष गणेश कार्कीले जारी गरेको विज्ञप्तिका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको खण्डन गरेका छन् । उनको भनाइ केही भाषागत सम्पादन गरी हुबह...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाको शाख र इज्जतमा असर पर्ने गरी गलत प्रचार गरेको आरोप लगाएको छ । इपानले आज सोमबार (जेठ २५) गते एक विज्ञप्ति जारी गर्दै त्यस्तो आरोपको संस्थागतरूपमै खण्डन गरेको हो ।
उपमहासचिव दुलालले नेतृत्वमा...}