काठमाडाैं । तनहुँ हाइड्रो पावर लिमिटेड नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी हो । यसले तनहुँमा १४० मेगावाटको तनहुँ सेती (माथिल्लो सेती) जलाशय जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम ३ वटा प्याकेजमा वर्गीकरण गरी अगाडि बढाइएको छ । जसअनुसार प्याकेज–१, भियतनामको सोङ्ग&nda...}