काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको आठौं संस्करणको ‘ऊर्जा सम्मेलन, २०२३’ मा सहभागि हुन ३०० भन्दा बढी विदेशी पाहुन नेपाल आइसकेका छन् । मंगलबार र बुधबार (बैशाख ५ र ६ गते) काठमाडौंमा हुन लागेको सम्मेलनमा भारत, भुटान, बंगलादेश लगायत ३० भन्दा बढी देशका प्रतिनि...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले ‘हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको आठाैं संस्करणको ‘पावर समिट २०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । इपानले बुधबार (चैत २२ गते) पत्रकार सम्मेलन गर्दै आगामी बैंशाख ५ र ६ गते (अ...}