काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट बनाउन दुईतीन लाख भए पुग्ने बताए । बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने शाहले बताए । &lsqu...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा प्रवाह भइरहेको १५० मेगावाट विद्युत् आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आपूर्ति नहुने भएको छ । मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको टावरमा तार टाँग्नुपर्ने भएको हुँदा आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणका अनुसार लमजुङ...}
काठमाडौं । केही दिनदेखि भएकाे निरन्तर वर्षाका कारण कालीगण्डकी र मर्स्याङ्दी नदीमा आएको बाढीले ठूला जलविद्युतगृहको विद्युत उत्पादन प्रभावित भएको छ । नदीमा पानीको सतह बढेर उच्च विन्दुमा पुगेपछि विद्युत उत्पादनकाे तालिका प्रभावित भएकाे हाे ।
विद्युतगृहमा नदीको बाढी पस्ने खतरा बढेपछि ७० मेग...}