काठमाडौँ । देशको समग्र अर्थ–व्यवस्था अहिले ज्यादै जटिल परिस्थितिबाट गुज्रिरहेको छ । अझ भनौँ, घातक रोगले थलिएको विरामी जस्तो छ । त्यसलाई पुष्टि गर्ने पछिल्ला आर्थिक सूचकांक हेरौँ –
– पूँजी बजारको ऐना मानिने सेयर बजार नेप्से ४ वर्षअघि ३२०० बिन्दु नजिक पुगेको थियो, हाल २००५ बिन्दुस...}