काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात् १ बराबर १ कित्ताका दरले हकप्रदेश सेयर जारी गर्ने भएको छ । पाँचथरमा १४.९ मेगावाटको हेवाखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले बैंकसँग लिएको ऋण तिर्ने प्रयोजनाका लागि सेयरधनीलाई हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।...}
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको उत्पादन आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा खुद नाफा घटेको देखिएको हो ।
कम्पनीले साउनदेखि चैतसम्मको अवधिमा ८ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको सार्वजनिक...}