देशको आर्थिक समृद्धिको लागि प्राकृतिक र मानवीय संसाधन तथा प्रविधिको समुचित उपयोग हुनु आवश्यक हुन्छ । जलस्रोत (विशेषगरी जलविद्युत्) र पर्यटन हाम्रो राष्ट्रको तुलनात्मक लाभका क्षेत्रहरूमा पर्दछन् । यसर्थ, देशको उच्चतम आर्थिक विकासका लागि यी तुलनात्मक लाभकासंसाधनहरूको उपयुक्ततम (optmal) विकासले वि...}
नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् ऊर्जामा सबै नागरिकको पहुँच सुनितश्चि गर्न आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् पुर्याउने लक्ष्य लिएको छ । विद्युत् पहुँच पुग्न बाँकी घरधुरीहरू दुर्गम ग्रामीण क्षेत्रमा रहेका छन् । पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने देशको कूल घरधुरीह...}