काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा लिई अनलाइनबाट महसुल तिर्ने ग्राहकको संख्या ९ लाख पुगेको छ । इन्टरनेट सेवा उपयोग गर्ने ग्राहकले विद्युत महसुल अनलाइनबाट तिर्दै आएका हुन् ।
चैत महिनाको तथ्यांकअनुसार ९ लाख ग्राहकले विद्युत महसुल अनलाइनबाट भुक्तानी गरेको प्राधिकरण वितरण तथा ग्राहक से...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिल भुक्तानी गर्दा सेवा प्रदायकलाई प्रतिकारोबार कमिसन दिने भएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले आइतबार यस्तो निर्णय गरे पनि माइन्युटमा हस्ताक्षर हुन बाँकी रहेको स्रोतको भनाइ छ । यद्यपि प्राधिकरणले ५ सय रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्रै क...}