काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा विद्युत् आपूर्ति नियमित गर्न विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत् प्रणालीमा प्रवाह गरेको छ । बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि अवरुद्ध विद्युत् सेवा पुनःस्थापित गर्न प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत् उपलब्ध गराएको हो ।...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा सुचारु गरेको छ ।
बाढीका कारण प्रभावित खरानीटार, समुद्रटार, चौघडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट व...