काठमाडौं । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा बहस र छलफल गर्न आयोजना गरिएको ‘नेपाल हरित हाइड्रोजन सम्मेलन’ ले नेपालले अबको १० वर्षपछि मात्रै हाइड्रोजन निर्यात गर्न सक्ने सम्भावना रहेको निष्कर्ष निकालेको छ ।
सम्मलेनको विभिन्न सत्र...}
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन भएको हाइड्रोजन र एमोनिया विश्वमै प्रतिस्पर्धी बन्ने देखिएको बताएका छन् । काठमाडौंमा सोमबार (असोज २४ गते) देखि सुरु भएको दुई दिने ‘नेपाल हरित हाइड्रोजन सम्मेलन’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
नीतिगत व्यवस्था गरेर हाइड्रोजन उत्प...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताएकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत रहेका मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी) ग्रसप अफ फाउण्डेसनका अध्यक्ष शेष घले तथा गैरआवासीय...}
काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनिकरण र हरित ऊर्जा विकासमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले ‘नेपाल ग्रिन हाइड्रोजन समिट’ सोल्टी होटलमा सुरु भएको छ । आज र भोली (असोज २४ र २५ गते) हुने सम्मेलन सुरु भएको हो ।
जलवायु अनुकूलका पूर्वाधारमा लगानी गर्ने लक्ष्यले आयोजना गरिएको सम्...}
काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनिकरण र हरित ऊर्जा विकासमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले आगामी असोज २४ र २५ गते काठमाडौंमा ‘ग्रिन हाइड्रोजन समिट’को आयोजना गर्न लागिएको छ । जलवायु अनुकूलका पूर्वाधारमा लगानी गर्ने लक्ष्यले आयोजना गरेको सम्मेलनमा सरकार तथा नेपाल विद्युत प्राधिकरण...}